के तपाँइ बर्थ डे केकमा क्यान्डल नुुभाउनु हुन्छ
एजेन्सी/ बर्थडे केकमा क्यान्डल निभाउने रीत वर्षाै देखि चलि अाएकाे छ । तर हाल गरिएकाे रिसर्चका अनुसार केकमा लागेकाे बलेकाे क्यान्डल फुकेर निभाउदा केकमा बैक्टेरियाले भरिन्छ भनेर । साउथ कैरोलिनाकाे क्लेमसन यूनिवर्सिटीले गरेकाे रिसर्केचका अनुसार बर्थडे केकमा राखिएकाे क्यान्डल निभाउदा केकमा थुकफैलिन्छ जसकाे कारणले केकमा बैक्टीरिया बढ़्ने सम्भावना रहन्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































