धनकुटा साँगुरी गाउँपालिका ९ का २६ वर्षीय भुपाल राईलाई डेढ किलो गाँजासहित पक्राउ गरेको हो । डेल्टा अप्रेसनले विशेष सूचनाको आधारमा धरानबाट खटिएको टोलीले को २० प ८५०७ नम्बरको मोटरसाईकलमा सवार राईलाई चेकजाँचको क्रममा समातेको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै ईटहरी–१२ स्थित खनारबाट बराह गरपालिका ७ का १६ वर्षीय कौशल कालिकोटेलाई पक्राउ गरेको हो । प्रहरी चौकी खनारबाट चेकजाँचमा खटिएको टोलीलाई देख्नासाथ भाग्ने क्रममा कालिकोटेलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० थान लागूऔषध बरामद गरेको हो । धरानबाट गाँजासहित एक युवा समातिए
धरान/धरान उपमहानगरपालिका–२० बिष्णुपादुका भञ्ज्याङबाट प्रहरीले गाँजासहित बुधबार साँझ एक युवक समातिएका छन् ।
धनकुटा साँगुरी गाउँपालिका ९ का २६ वर्षीय भुपाल राईलाई डेढ किलो गाँजासहित पक्राउ गरेको हो । डेल्टा अप्रेसनले विशेष सूचनाको आधारमा धरानबाट खटिएको टोलीले को २० प ८५०७ नम्बरको मोटरसाईकलमा सवार राईलाई चेकजाँचको क्रममा समातेको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै ईटहरी–१२ स्थित खनारबाट बराह गरपालिका ७ का १६ वर्षीय कौशल कालिकोटेलाई पक्राउ गरेको हो । प्रहरी चौकी खनारबाट चेकजाँचमा खटिएको टोलीलाई देख्नासाथ भाग्ने क्रममा कालिकोटेलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० थान लागूऔषध बरामद गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धनकुटा साँगुरी गाउँपालिका ९ का २६ वर्षीय भुपाल राईलाई डेढ किलो गाँजासहित पक्राउ गरेको हो । डेल्टा अप्रेसनले विशेष सूचनाको आधारमा धरानबाट खटिएको टोलीले को २० प ८५०७ नम्बरको मोटरसाईकलमा सवार राईलाई चेकजाँचको क्रममा समातेको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यस्तै ईटहरी–१२ स्थित खनारबाट बराह गरपालिका ७ का १६ वर्षीय कौशल कालिकोटेलाई पक्राउ गरेको हो । प्रहरी चौकी खनारबाट चेकजाँचमा खटिएको टोलीलाई देख्नासाथ भाग्ने क्रममा कालिकोटेलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३० थान लागूऔषध बरामद गरेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।