सञ्चारमन्त्रीद्वारा सदस्यलाई शपथ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

गत जेठ २ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा ८ बमोजिम उहाँहरु प्राधिकरणमा ५ वर्षका लागि नियुक्त भएका थिए । मन्त्री बस्नेतले नवनियुक्त सदस्यद्वयलाई सफल कार्यकालको शुभकामना दिँदै दूरसञ्चार सेवा प्रवाहमा उल्लेख्य काम गरी देखाउन निर्देशन दिए । रासस































