केसीले आफू निकट चिकित्सकसँग कुरा गर्दै छाती दुखेको बताएका छन्। केसीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, ‘रोगसँग लड्ने क्षमता एकदमै कमजोर भएको छ, चक्कर लाग्ने र छाती दुख्ने समस्या बढेको छ ।’ अनसनरत डा.केसीको स्वास्थ्य गम्भीर
काठमाडाैं/१३ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
केसीले आफू निकट चिकित्सकसँग कुरा गर्दै छाती दुखेको बताएका छन्। केसीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, ‘रोगसँग लड्ने क्षमता एकदमै कमजोर भएको छ, चक्कर लाग्ने र छाती दुख्ने समस्या बढेको छ ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
केसीले आफू निकट चिकित्सकसँग कुरा गर्दै छाती दुखेको बताएका छन्। केसीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, ‘रोगसँग लड्ने क्षमता एकदमै कमजोर भएको छ, चक्कर लाग्ने र छाती दुख्ने समस्या बढेको छ ।’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।