भारतिय अभिनेता गाेविन्दकाे भिडियाे यसरी भयाे भाइरल
[embed]https://www.facebook.com/HeroNumber1.Govinda/videos/660455147493823/[/embed]
९० काे दशकमा सुपरस्टार गोविन्दलार्इ एक्टर र डान्सर भनेर परिचित थिए । गोविन्दले अहिले फिल्ममा जलवा नदेखाए पनि उनकाे नाँचले सबकाे मन छाेइनै रहेकाे छ ।
भाइरल भएकाे भिडियाेमा उनलार्इ उनकाे श्रीमतीले नाँचमा साथ दिइरहेकी छिन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































