बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।
भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।
सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।
उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।
सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद १’ सन्नी लियोनकाे फ्यान फलोइङ गजबको
एजेन्सी/ बलिउड अभिनेत्री सन्नी लियोनको फ्यान फलोइङ गजबको रहेछ भन्ने हालै प्रमाणित भएको छ ।
बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।
भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।
सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।
उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।
सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद १’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।
भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।
सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।
उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।
सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद १’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।