धरान/धरान–१७ स्थित शान्ति वालविकास केन्द्रलाई इन्द्रजित राईको स्मृतिमा छोरा विजय राईले खेलौनालगायतका सामग्री वितरण गरेको छ । [caption id="attachment_53407" align="alignnone" width="960"] तस्बिरः मनाेज चाम्लिङ[/caption] राईले करिव एक लाख रुपैया बराबरको सामग्री केन्द्रलाई हस्तान्तरण गरेको हो । राईको परिवारले चिप्लेटी, पिङ, खानेपानीको लागि ट्यान्की, विद्यार्थीहरुको लागि खेलौनालगायतका सामग्री वितरण गरेको छ । केन्द्रकी अध्यक्ष रेखा राईलाई सामग्रीहरु एकसाथ हस्तान्तरण गरेका थिए । लामो समयदेखि हङकङमा रहँदै आएका इन्द्रजितको यही असार २२ गते निधन भएको थियो । छोरा राईले आफ्नो बुबाको सम्झनामा सामग्रीहरु प्रदान गरेको बताए ।धरान–१७ स्थित शान्ति वालविकास केन्द्रलाई इन्द्रजित राईको स्मृतिमा छोरा विजय राईले खेलौनालगायतका सामग्री वितरण गरेको छ । राईले करिव एक लाख रुपैया बराबरको सामग्री केन्द्रलाई हस्तान्तरण गरेको हो । राईको परिवारले चिप्लेटी, पिङ, खानेपानीको लागि ट्यान्की, विद्यार्थीहरुको लागि खेलौनालगायतका सामग्री वितरण गरेको छ । केन्द्रकी अध्यक्ष रेखा राईलाई सामग्रीहरु एकसाथ हस्तान्तरण गरेका थिए । लामो समयदेखि हङकङमा रहँदै आएका इन्द्रजितको यही असार २२ गते निधन भएको थियो । छोरा राईले आफ्नो बुबाको सम्झनामा सामग्रीहरु प्रदान गरेको बताए ।