चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ । चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । रासस गुम्बामा चोरी
हुम्ला/सदरमुकामदेखि उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाअन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ ।
चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ । चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ । चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।