बीवीसीका अनुसार उनी मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका हुन् । उनलाई बेलायती प्रहरीले उनको गृहनगर नर्थवेष्टको चेसिरे नजिकै पक्राउ गरेको हो । रुनी नाइट क्लवबाट फर्किने क्रममा पक्राउ गरेको हो । रुनी हाल एभर्टनबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । यस अघि म्यानचेष्टर युनाइटेडमा खेल्दै आएका थिए ।
दुईसाता अघि मात्रै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका ३१ वर्षीय रुनीलाई मापासेमा कारबाही हुने बीबीसीले जनाएको छ । रुनीले आफ्नो जीवनकालमा देशको लागि ११९ खेलमा ५३ गोल गर्दै रेकर्ड बनाएका छन् । उनी पक्राउ परेको विषयमा उनका एजेन्टले भने कुनै पनि प्रतिक्रिया बाहिर ल्याएका छैनन् । बेलायती फुटबलर वायन रुनी पक्राउ
धरान/हालै अन्तर्राष्ट्रिय खेलमा सन्यास लिएका बेलायती फुटबलर पूर्व कप्तान वाइन रुनी पक्राउ परेका छन् ।
बीवीसीका अनुसार उनी मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका हुन् । उनलाई बेलायती प्रहरीले उनको गृहनगर नर्थवेष्टको चेसिरे नजिकै पक्राउ गरेको हो । रुनी नाइट क्लवबाट फर्किने क्रममा पक्राउ गरेको हो । रुनी हाल एभर्टनबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । यस अघि म्यानचेष्टर युनाइटेडमा खेल्दै आएका थिए ।
दुईसाता अघि मात्रै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका ३१ वर्षीय रुनीलाई मापासेमा कारबाही हुने बीबीसीले जनाएको छ । रुनीले आफ्नो जीवनकालमा देशको लागि ११९ खेलमा ५३ गोल गर्दै रेकर्ड बनाएका छन् । उनी पक्राउ परेको विषयमा उनका एजेन्टले भने कुनै पनि प्रतिक्रिया बाहिर ल्याएका छैनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बीवीसीका अनुसार उनी मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका हुन् । उनलाई बेलायती प्रहरीले उनको गृहनगर नर्थवेष्टको चेसिरे नजिकै पक्राउ गरेको हो । रुनी नाइट क्लवबाट फर्किने क्रममा पक्राउ गरेको हो । रुनी हाल एभर्टनबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । यस अघि म्यानचेष्टर युनाइटेडमा खेल्दै आएका थिए ।
दुईसाता अघि मात्रै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका ३१ वर्षीय रुनीलाई मापासेमा कारबाही हुने बीबीसीले जनाएको छ । रुनीले आफ्नो जीवनकालमा देशको लागि ११९ खेलमा ५३ गोल गर्दै रेकर्ड बनाएका छन् । उनी पक्राउ परेको विषयमा उनका एजेन्टले भने कुनै पनि प्रतिक्रिया बाहिर ल्याएका छैनन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।