फाइल तस्बिर[/caption]
बिहीबार राति करिव साढे ७ बजेतिर धरान–३ बाबाधाम मार्गकी २५ वर्षीया शान्ति जोगीको कपाल काटिएको हल्ला शुक्रबार धरानमा फैलिएको हो । पीडितले कपाल काटिएको दाबी गरेकी छन् । तर, कतिपयले यसलाई ‘बेकारको हल्ला’ का रुपमा लिएका छन् । उनकै श्रीमान गणेशले कपाल काटेर हल्ला फैलाएको बताएका छन् । वडा प्रहरी कार्यालय धरानका सई दीपनारायण यादवले पनि कपाल काटिएको दाबी गरे । असईको कमाण्डमा खटिएको टोलीले घटनाको यर्थाथ बुझ्ने प्रयत्न गरेको थियो । यस विषयमा भने डिएसपी रामेश्वर पौडेलले भने घटनाको यथार्थ खोजी भइरहेको बताए । ‘त्यो अफवाह हो जस्तो लाग्यो । तर, त्यो विषयमा अनुसन्धान गर्छु ।’ उनले भने, ‘यो केही होइन् ।’
पीडित जोगीका अनुसार बिहीबार अपरान्ह ३ जना जोगीहरु एक्लै घरमा भएका समयमा भिक्षा माग्दै आइपुगेका थिए । तर, उनीहरुलाई भिक्षा नदिई फर्काइएको थियो । साँझ साढे ७ बजे तिर भान्साकोठाको ढोका बन्द गर्ने समयमा कपाल झरेपछि काटिएको पाइएको उनले बताइन् । त्यसपछि उनी बेहोस जस्तै बनेकी थिइन् । वडा प्रहरीका प्रमुख सई यादवले पनि त्यही कुरा बताएका थिए । पछिल्लो दुई महिना यता नेपालको विभिन्न स्थानमा कपाल काटिएको हल्ला बाहिरिन थालेको छ । विराटनगर, सिराहाको गोलबजारलगायतमा कपाल काटिएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । भारतमा एकजनाको मृत्यु नै भएको हल्ला भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित÷प्रशारित गरेका थिए । धरानमा कपाल काटिएको हल्ला अपवाहः प्रहरी
धरान/अज्ञात किरोले महिलाहरुको कपाल काट्ने अपवाह धरानमा पनि फैलिएको छ ।
[caption id="attachment_54568" align="alignnone" width="650"]
फाइल तस्बिर[/caption]
बिहीबार राति करिव साढे ७ बजेतिर धरान–३ बाबाधाम मार्गकी २५ वर्षीया शान्ति जोगीको कपाल काटिएको हल्ला शुक्रबार धरानमा फैलिएको हो । पीडितले कपाल काटिएको दाबी गरेकी छन् । तर, कतिपयले यसलाई ‘बेकारको हल्ला’ का रुपमा लिएका छन् । उनकै श्रीमान गणेशले कपाल काटेर हल्ला फैलाएको बताएका छन् । वडा प्रहरी कार्यालय धरानका सई दीपनारायण यादवले पनि कपाल काटिएको दाबी गरे । असईको कमाण्डमा खटिएको टोलीले घटनाको यर्थाथ बुझ्ने प्रयत्न गरेको थियो । यस विषयमा भने डिएसपी रामेश्वर पौडेलले भने घटनाको यथार्थ खोजी भइरहेको बताए । ‘त्यो अफवाह हो जस्तो लाग्यो । तर, त्यो विषयमा अनुसन्धान गर्छु ।’ उनले भने, ‘यो केही होइन् ।’
पीडित जोगीका अनुसार बिहीबार अपरान्ह ३ जना जोगीहरु एक्लै घरमा भएका समयमा भिक्षा माग्दै आइपुगेका थिए । तर, उनीहरुलाई भिक्षा नदिई फर्काइएको थियो । साँझ साढे ७ बजे तिर भान्साकोठाको ढोका बन्द गर्ने समयमा कपाल झरेपछि काटिएको पाइएको उनले बताइन् । त्यसपछि उनी बेहोस जस्तै बनेकी थिइन् । वडा प्रहरीका प्रमुख सई यादवले पनि त्यही कुरा बताएका थिए । पछिल्लो दुई महिना यता नेपालको विभिन्न स्थानमा कपाल काटिएको हल्ला बाहिरिन थालेको छ । विराटनगर, सिराहाको गोलबजारलगायतमा कपाल काटिएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । भारतमा एकजनाको मृत्यु नै भएको हल्ला भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित÷प्रशारित गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।