गत अषाढसम्म संस्थाले धरान भित्रका १८३ घरधुरीमा चर्पी निर्माण गरिसकेको बताएको छ । चर्पी निर्माणमा प्रोत्साहन ऋण बापत १८३ घरधुरीलाई १८ लाख २७ हजार रुपैया ऋणसहित प्यान पाइप प्रदान गरिएको अध्यक्ष मोहनकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार चर्पी निर्माणलाई सहकारीले पहिलो प्राथमिकतामा राखेको छ ।
१८३ मध्ये १४ घरधुरीले प्यानपाइप मात्रै लिएर सौचालय निर्माण गरेको उनले बताइन् । हालसम्म २० जना थप हुँदै १८७ घरधुरीमा सौचालय निर्माण भइसकेको बताइएको छ । धरानको ललित टोल, फोक्लेण्ड, सभागृह मार्ग, अरुण टोल, अमरबस्ती ख, शान्ति टोल, प्रगती मार्ग, खहरे गैरी, सृजनशील, सगरमाथा टोल, वीरनारायण, खहरे गैरी, ह्दयन्द्र, र गणतन्त्र टोलहरुमा सौचालय निर्माणका लागि ऋण तथा प्यान पाइप प्रदान गरिएको सचिव विष्णु श्रेष्ठले सहकारीको १० औं साधारण सभाका क्रममा बिहीबार बताइन् ।
संस्थाले आफ्ना सदस्यहरुमा सौचालय मात्रै नभई आवासमा पनि ऋण प्रवाह गर्ने गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा आइपुग्दा संस्थाले सेयरपूँजी मात्रै ४० लाख ५४ हजार ९ सय पु¥याएको छ । एकवर्षमा ११९ जना सेयर सदस्यहरु थप गर्दै २९ लाख ४४ हजार ९ सय रुपैयाबाट बढाएर ४० लाख रुपैया पु¥याइएको कोषाध्यक्ष दुर्गा मोहोराले बताइन् । चर्पी निर्माण गर्दै दिव्यज्याेती
धरान/सुकुम्बासीहरुलाई लक्षित गर्दै खुलेको दिव्यज्योति महिला एकता बचत तथा ऋण सहकारीले चर्पी निर्माणलाई प्राथमिकताका साथ राखेको छ ।
गत अषाढसम्म संस्थाले धरान भित्रका १८३ घरधुरीमा चर्पी निर्माण गरिसकेको बताएको छ । चर्पी निर्माणमा प्रोत्साहन ऋण बापत १८३ घरधुरीलाई १८ लाख २७ हजार रुपैया ऋणसहित प्यान पाइप प्रदान गरिएको अध्यक्ष मोहनकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार चर्पी निर्माणलाई सहकारीले पहिलो प्राथमिकतामा राखेको छ ।
१८३ मध्ये १४ घरधुरीले प्यानपाइप मात्रै लिएर सौचालय निर्माण गरेको उनले बताइन् । हालसम्म २० जना थप हुँदै १८७ घरधुरीमा सौचालय निर्माण भइसकेको बताइएको छ । धरानको ललित टोल, फोक्लेण्ड, सभागृह मार्ग, अरुण टोल, अमरबस्ती ख, शान्ति टोल, प्रगती मार्ग, खहरे गैरी, सृजनशील, सगरमाथा टोल, वीरनारायण, खहरे गैरी, ह्दयन्द्र, र गणतन्त्र टोलहरुमा सौचालय निर्माणका लागि ऋण तथा प्यान पाइप प्रदान गरिएको सचिव विष्णु श्रेष्ठले सहकारीको १० औं साधारण सभाका क्रममा बिहीबार बताइन् ।
संस्थाले आफ्ना सदस्यहरुमा सौचालय मात्रै नभई आवासमा पनि ऋण प्रवाह गर्ने गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा आइपुग्दा संस्थाले सेयरपूँजी मात्रै ४० लाख ५४ हजार ९ सय पु¥याएको छ । एकवर्षमा ११९ जना सेयर सदस्यहरु थप गर्दै २९ लाख ४४ हजार ९ सय रुपैयाबाट बढाएर ४० लाख रुपैया पु¥याइएको कोषाध्यक्ष दुर्गा मोहोराले बताइन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।