धरानकी एक युवति लागूऔषधसहित मोरङमा पक्राउ
धरान/मोरङ प्रहरीले धरानकी एक युवतिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
धरान–१८ की १९ वर्षीया स्नेहा राईलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङले पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा बुधबार उनलाई बुढीगंगा गाउँपालिका–४ मा रहेको राहुल पेट्रोल पम्प नजिकैबाट पक्राउ गरेको थियो । उनको साथबाट डाईजेल्याब ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल बरामद बरामद गरेको छ ।
उनलाई इलाका प्ररही कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































