प्लेब्वाईलाई अन्तर्राष्ट्रिय स्तरको बयस्क पत्रिकाको रुपमा परिचित रहेको छ । सन् १९५३ सालदेखि प्रकाशित हुन थालेको यो पत्रिका सबैभन्दा बढी बिक्री हुने गरेको बताइन्छ ।
बीबीसीका अनुसार ७ मिलियन भन्दा बढी यो पत्रिकाको विश्वभर बिक्री हुने गरेको छ । हेफनेरले साँस्कृतिक रुपमा मात्रै हैन, यौनजन्य गतिविधिहरुमा पनि स्वतन्तता हुनु पर्ने विषयमा वकालत गर्दै आएका थिए ।
उनका छोरा कोपर हेफनरले आप्mना पिताको स्वर्गवासले मिडियाले हस्ती गुमाएको बताए । प्लेव्वाईका संस्थापक ह्युजको निधन
धरान/प्लेब्वाई पत्रिकाका संस्थापक ह्युज हेफनरको ९१ वर्षको उमेरमा निधन भएको छ । निज निवास अमेरिकाको लस एन्जलसमा बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।
प्लेब्वाईलाई अन्तर्राष्ट्रिय स्तरको बयस्क पत्रिकाको रुपमा परिचित रहेको छ । सन् १९५३ सालदेखि प्रकाशित हुन थालेको यो पत्रिका सबैभन्दा बढी बिक्री हुने गरेको बताइन्छ ।
बीबीसीका अनुसार ७ मिलियन भन्दा बढी यो पत्रिकाको विश्वभर बिक्री हुने गरेको छ । हेफनेरले साँस्कृतिक रुपमा मात्रै हैन, यौनजन्य गतिविधिहरुमा पनि स्वतन्तता हुनु पर्ने विषयमा वकालत गर्दै आएका थिए ।
उनका छोरा कोपर हेफनरले आप्mना पिताको स्वर्गवासले मिडियाले हस्ती गुमाएको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्लेब्वाईलाई अन्तर्राष्ट्रिय स्तरको बयस्क पत्रिकाको रुपमा परिचित रहेको छ । सन् १९५३ सालदेखि प्रकाशित हुन थालेको यो पत्रिका सबैभन्दा बढी बिक्री हुने गरेको बताइन्छ ।
बीबीसीका अनुसार ७ मिलियन भन्दा बढी यो पत्रिकाको विश्वभर बिक्री हुने गरेको छ । हेफनेरले साँस्कृतिक रुपमा मात्रै हैन, यौनजन्य गतिविधिहरुमा पनि स्वतन्तता हुनु पर्ने विषयमा वकालत गर्दै आएका थिए ।
उनका छोरा कोपर हेफनरले आप्mना पिताको स्वर्गवासले मिडियाले हस्ती गुमाएको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।