चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गा लाई कुदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी । प्रति गोटा सिलौटाको रु पाँचसय देखि आठसय सम्म विक्रिवितरण हुने र मासिक पस्चिसहजार सम्म आम्दानी हुने बताउछन । जातो सिलौटा निमार्ण
चावहिलस्थित सडक छेउमा तराईवाट ल्याएको ढुङ्गा लाई कुदेर जातो सिलौटा निमार्ण गर्दै एक सडक व्यापारी । प्रति गोटा सिलौटाको रु पाँचसय देखि आठसय सम्म विक्रिवितरण हुने र मासिक पस्चिसहजार सम्म आम्दानी हुने बताउछन ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































