छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।
नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन । नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’ संगालाेखबर बाट छोराको मृत्यु भएको खबर सुनेपछि तमोरमा हामफालेकी वृद्धलाई बगाउदै गर्दा उद्धार
धनकुटा / जण्डिस राेगबाट ग्रसित ४३ बर्षीय छाेरा सुवास रार्इकाे मृत्यु भएकाे खबर पाएपछि अात्महत्या गर्न धनकुटा स्थित तमाेर नदिमा हाम फालेकी एक बृद्धलाृइ बगाउदै गरेकाे अवस्थामा प्रहरीले उद्धार गरेकाे छ ।
छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।
नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन । नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’ संगालाेखबर बाट
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।
नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन । नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’ संगालाेखबर बाट
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।