काठमाडौं/ ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेले अग्रता लिएको छ । बाम गठबन्धनका उमेदवार नवराज सिलवालले १७ हजार ७२५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उदय शमशेर राणाले १३ हजार ७८२ मत प्राप्त गरेका छन् ।
नवराज सिलवाल ४ हजार मतको अग्रता
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































