पक्राउ पर्नेमा ११४ नम्बरको कोठामा बस्ने काठमाण्डौ सिनामंगल घर भई हाल घोपामा बस्दै आएका २६ बर्षिय छितिज श्रेष्ठ, धरान १० बस्ने ३५ बर्षिय दिनेश श्रेष्ठ र धरान ५ बस्ने २५ बर्षिय उज्वल हलुवाईलाई रहेका छन्। प्रहरीले उनीहरुलाई साँझ ५ बजेतिर ब्राउनसुगर सेवन गरीरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजानालाई इलाका प्रहरी कार्यालय धरानामा राखी थप अनुसन्धान भइरेहको छ।
धरानकाे हाेस्टलबाट ब्राउनसुगर सहित ३ पक्राउ
धरान । सुनसरीको धरान-१८ स्थित घोपा धरानको पुरुष छात्रा बासबाट प्रहरीले शनिबार २५ मिली ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































