साँझ ५ बजेतिर भएको उक्त दुर्घटनामा ३८३८ नम्बरको बसका चालक सहित मोरङ बेलबारी नगरपालिका-११ बस्ने ३८ बर्षिय सुरेन्द्र, इनरुवा नगरपालिका-५ बस्ने ४० बर्षिय हिरा लाल मण्डल, भोजपुर नगरपालिका-११ बस्ने ३८ बर्षिय रान बहादुर तामाङ र भोजपुर ८ बस्ने ६२ बर्षिय लाख बहादुर तामाङ घाते भएका हुन्।
घाइते चारै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ। दुवै सवारी साधन तथा चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानले जानएको छ।
धरानमा काकडभिट्टा छुटेकाे बसलार्इ विराटनगरकाे बसले ठक्कर दियाे
धरान । सुनसरीको धरान-८ स्थित कोशी राजमार्गमा बुधबार काकाडभिट्टातर्फ जादै गरेको ना ६ ख ६१८२ नम्बरको बसमा विराटनगर आउदै को १ ख ३८३८ नम्बरको बस पछाडीबाट ठक्कर लाग्दा ४ जना घाइते भएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































