ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो।
आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ।
इटहरीमा आगो ताप्ने क्रममा जलेर घाइते
इटहरी । सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































