ठक्करबाट गम्भीर घाईते भएका दाहाललाई उपचारकालागी धरानस्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा दिउँसो साढे ३ बजे सोही प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
स्कुल बसको ठक्करबाट ईटहरीमा एक जनाको मृत्यु
सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका ५ मा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ। बिहान १० बजे भित्री सडक खण्डमा मकालु बोर्डिङ स्कुलको बसले सोही ठाउँ बस्ने ८५ बर्षिय माधव प्रसाद दाहाललाई ठक्कर दिएको थियो।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































