बराह नगरपालिका ६ मुनाल चौक बस्ने राजेन्द्र थापाको घरमा राती करिब १ बजे बिजुली सर्ट भई अचानक आगलागी हुँदा उनो जस्ता र काठले बनेको घर, घरभित्र रहेका सामानहरु जलेका छन।
आगलागीबाट थापाको अन्दाजी १६ लाख पचास हजार बराबरको क्षती भएको बताईएको छ। घरमा लागेको आगो प्रहरी र दमकलको सहयोगमा करिब डेढ घण्टा पछि नियन्त्रणमा आएको थियो।
बराहक्षेत्रमा आगलागी, एक घर जलेर नष्ट
सुनसरी । सुनसरीको वराह नगरपालिकामा गएराती आगलागीबाट एक घरमा आगलागी भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































