क्यान्सर जति चाँडो पत्ता लाग्छ, उपचार उति सजिलो हुन्छ । यहीकारण पब्लिक हेल्थ इग्ल्याण्डले सन्चालन गरेको ‘बि क्लियर अन क्यान्सर’ अभियान मानिसहरुको ध्यान पेट क्यान्सरतर्फ आकर्षित गराइरहेको छ ।
पेट क्यान्सरको लक्षण सामान्य देखिन सक्छ । तीन सातादेखि अपच हुनु खाना निल्न समस्या हुनु विनाकारण तौल कम हुनु धेरै डकार आउनु चाँडै अघाउनु बान्ता आउनु या आउलाजस्तो हुनु पेटको माथिल्लो भागमा पीडा या असुविधा महसुस हुनु ब्रिटिश जर्नल अफ जनरल प्राक्टिसमा प्रकाशित एक अनुसन्धानले पनि मानिस यस्ता सुरुवाती लक्षणमा किन ध्यान दिँदैंनन् भन्ने प्रष्ट पारेको छ । केही मानिसहरु क्यान्सरको पुष्टि हुने डरले आफ्नो स्वास्थ्य समस्याका बारेमा कुरा नै गर्न चाहदैनन् । केही भने डाक्टरलाई नै विश्वास गर्दैनन् र आफ्ना समस्या बढ्दो उमेरसंग आएको बताउँछन् । पब्लिक हेल्थ इंग्ल्याण्डको यो अभियान पनि मानिसहरुलाई यस्ता लक्षणका बारेमा सचेत गराउँनु रहेको छ । नेपाल लाइभपेटको क्यान्सरका यस्ता छन् लक्षण
के तपाईंलाई छाति पोल्ने समस्या छ ? यदि छ भने यसलाई रुपमा नलिनुहोस् । छाति पोल्ने समस्या पेट क्यान्सरको लक्षण हुन सक्छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार यदि तीन साताभन्दा बढी समयदेखि छाति पोल्ने र खाना निल्न समस्या छ भने तत्काल डाक्टरलाई देखाइहाल्नुपर्छ । किनभने अधिकांश मानिसहरु पेट क्यान्सरको सुरुवाती लक्षण थाहा पाउँदैनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































