सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

मानव तस्करीकाे अाराेपमा द्धन्द निर्देशक राजेन्द्र खड्गी प्रक्राउ

ब्लाष्ट खबर माघ २६, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
मानव तस्करीकाे अाराेपमा द्धन्द निर्देशक राजेन्द्र खड्गी प्रक्राउ

नेपाली चलचित्र क्षेत्रका द्धन्द निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले प्रक्राउ गरेको छ । मानवतस्करीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बिहिबार पक्राउ गरेको हो । उनले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया लगेर उतै लुकाएका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मानव तस्करीको अरोपमा राजेन्द्र विरुद्ध उजनुरी परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमती दिएको प्रहरीले बताएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार