अभिनेता सलमान खानले आफ्नो ज्वाइ आयुष शर्माले बलिउडमा डेब्यू गर्न लागेको नयाँ फिल्म ‘लभ रात्री’का लागि अभिनेत्रीको खोजी गरेका छन् । सलमानले ट्विटरबाट ‘मैले यूवती भेटेँ’ भनेर ट्विट गरेका थिए ।
उनले, आफ्ना ज्वाइका लागि खोजेकी यूवतीको नाम वारिना हसिन हो । वारिनाको तस्बिर शेयर गर्दै सलमानले ‘लभरात्री’की अभिनेत्रीको रुपमा परिचित पनि गराएका थिए । यो फिल्मलाई सलमानले नै निर्माण गर्दैछन् । सलमानले ज्वाइका लागि खोजिदिए हिरोइन
अभिनेता सलमान खानले आफ्नो ज्वाइ आयुष शर्माले बलिउडमा डेब्यू गर्न लागेको नयाँ फिल्म ‘लभ रात्री’का लागि अभिनेत्रीको खोजी गरेका छन् । सलमानले ट्विटरबाट ‘मैले यूवती भेटेँ’ भनेर ट्विट गरेका थिए ।
उनले, आफ्ना ज्वाइका लागि खोजेकी यूवतीको नाम वारिना हसिन हो । वारिनाको तस्बिर शेयर गर्दै सलमानले ‘लभरात्री’की अभिनेत्रीको रुपमा परिचित पनि गराएका थिए । यो फिल्मलाई सलमानले नै निर्माण गर्दैछन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।