जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले गरेको सर्वे अनुसार जिल्लामा ढेड सय जना कुष्ठरोगी रहेको पाइएको हो ।
जसमा कुष्ठरोगीको संख्यमा विराटनगर महानगरपालिका क्षेत्रमा बढी रहेको जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत राम नरेश ठाकुरले जानकारी दिए । महानगर क्षेत्रमा मात्र ३३ जना कुष्ठरोगी रहेको ठाकुरले जानकारी दिए । उनका अनुसार नियमित रुपमा कुष्ठरोगको औषध सेवन गरे ठिक हुने बताए । त्यसैगरी विराटनगर महानगरपालिकाले विराटनगरमा मंगलबार कृष्ठरोग निवारण अभियानको लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दिएको एक दिने अभिमुखिकरण दिएको छ । गोष्ठीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयमसेवीका रहेका थिए ।
गोष्ठीमा सहभागि स्वास्थ्य स्वयमसेवीका । मोरङमा १ सय ५० कुष्ठरोगी
विराटनगर / मोरङमा कुष्ठरोगीको संख्यमा एक सय ५० जना रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले गरेको सर्वे अनुसार जिल्लामा ढेड सय जना कुष्ठरोगी रहेको पाइएको हो ।
जसमा कुष्ठरोगीको संख्यमा विराटनगर महानगरपालिका क्षेत्रमा बढी रहेको जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत राम नरेश ठाकुरले जानकारी दिए । महानगर क्षेत्रमा मात्र ३३ जना कुष्ठरोगी रहेको ठाकुरले जानकारी दिए । उनका अनुसार नियमित रुपमा कुष्ठरोगको औषध सेवन गरे ठिक हुने बताए । त्यसैगरी विराटनगर महानगरपालिकाले विराटनगरमा मंगलबार कृष्ठरोग निवारण अभियानको लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दिएको एक दिने अभिमुखिकरण दिएको छ । गोष्ठीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयमसेवीका रहेका थिए ।
गोष्ठीमा सहभागि स्वास्थ्य स्वयमसेवीका ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले गरेको सर्वे अनुसार जिल्लामा ढेड सय जना कुष्ठरोगी रहेको पाइएको हो ।
जसमा कुष्ठरोगीको संख्यमा विराटनगर महानगरपालिका क्षेत्रमा बढी रहेको जनस्वास्थ्य कार्यालय मोरङका शाखा अधिकृत राम नरेश ठाकुरले जानकारी दिए । महानगर क्षेत्रमा मात्र ३३ जना कुष्ठरोगी रहेको ठाकुरले जानकारी दिए । उनका अनुसार नियमित रुपमा कुष्ठरोगको औषध सेवन गरे ठिक हुने बताए । त्यसैगरी विराटनगर महानगरपालिकाले विराटनगरमा मंगलबार कृष्ठरोग निवारण अभियानको लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दिएको एक दिने अभिमुखिकरण दिएको छ । गोष्ठीमा १ सय ३५ जना महिला स्वास्थ्य स्वयमसेवीका रहेका थिए ।
गोष्ठीमा सहभागि स्वास्थ्य स्वयमसेवीका ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।