इटहरीः इटहरी उपमहानगरपालिकाकाे एक व्यापारिक भवनमा आगलागी भएको छ ।
धरान लार्इनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणकाे प्रयासमा छन् । बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् ।
(थप जानकारी अाउन बाँकी)
ब्लाष्टखबर युट्युब इटहरीकाे धरानलार्इनमा आगलागी
इटहरीः इटहरी उपमहानगरपालिकाकाे एक व्यापारिक भवनमा आगलागी भएको छ ।
धरान लार्इनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणकाे प्रयासमा छन् । बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो बिराटनगर, इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् ।
(थप जानकारी अाउन बाँकी)
ब्लाष्टखबर युट्युब
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।