श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २८ गते शनिबार, १२ जनवरी २०१९ । पौष शुक्लपक्षको षष्ठी तिथि १७ः५२ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र उत्तरभाद्रपदा अहोरात्र ६०ः००, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा मामिलामा तपाइको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापन सफलता मिलला । वैदेशिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो वतावरणमा दिन वित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक संकटको सामना गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सास्कृतिक सभा समारोहमा शरिक हुने अवसर मिल्ला । प्रतिस्पर्धामा सफलता प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सिद्धिको योग छ । विपरित लि·िको विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वन्धु वान्धवहरुबाट विशेष सहयोग मिल्ला । काम गर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । माया प्रेमको सम्बन्ध विस्तार होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । समाजका प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट होला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । आ“टे ताकेको काममा सफलता मिल्ला । शुभ कार्यको चर्चा चल्नेछ । मन आनन्दित रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । जिद्धिपनले गर्दा काममा विघ्न वाधाहरु आइपर्न सक्छ । बोल्दा बडो विचार पु¥याउनु होला ।