विराटनगरलाइ राजधानी बनाउने खेल भएकाे थियाे पार्टीकाे उर्दीले धरानले राजधानी पाएन । धरानका ५ बढि नेता तथा संसद भएपनि धरानले राजधानी हुन नसक्नु धरानकाेलागी दुर्भाग्य हाे ।
पार्टीकाे उर्दीले धरानले राजधानी पाएन : अमर इजहम लिम्बू
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































