माेरङकाे पथरीशनिश्चरे–९ को रिगुवाकी ९ वर्षी राधिका कार्की काे सपना छ भविष्यमा गायीका बन्ने । सानै उमेर देखी माेवाइमा गीत सुनेका भरमा गुनगुनाउने गरेकी राधिका अहिले विद्यालयमा हुनेगरेका संगितिक कार्यक्रममा भाग लीने गरेकी छिन् । उनको प्रतिभाले उनी पढ्ने विद्यालय केवी मेमोरियल वोर्डिङ स्कुलमा मात्र होइन नगर क्षेत्रमै गतिलो प्रभाव पारेको छ । यती मात्र हाेइन अहिले उनकाे चर्चा स्थानिय संचारमाध्यममा पनि हुने गरेकाे छ । यसरी उनकाे प्रतिभालाइ रूचाइ रहदा उनि भन्छिन् 'म भविष्यमा संगित सिकेर गयीका बन्न चाहन्छु ।'
गायनमा रमाउने ९ वर्षीय राधिका
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































