धरान / बजारमा विषादी प्रयोग गरेर आँप वित्रmि वितरण बढेको छ । इटहरी उपमहानगरपालिकाको वजार अनुगमन टोलीले बजारमा विषदीयुक्त आँप विक्रि वितरण गदैं गरेको ४० कार्टुनआँप बुधबार नियन्त्रणमा लिएको छ ।
उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा बुधबार भएका अनुगमनमा इटहरीस्थित आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा भेटिएको आँप नियन्त्रणमा लिएको हो ।
इटहरीमा बजार अनुगमन: विषादी प्रयोग गरेर पकाएको ४० कार्टुन आँप नियन्त्रण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































