– तपाईंलाई त सबैले जित्छ भन्छन् के छ त्यस्तो जित्ने आधारचाहिँ ? विगत २० वर्षदेखि उद्योगीव्यवसायीको हितमा रातोदिन नभनि काम गरेको हुँदा सबै उद्योगव्यवसायी माझ परिचित भएकाले व्यवसायीले जिताउँछन् भन्ने पूर्ण विश्वास गरेको छु । – जित्ने यतिका विश्वास हुँदाहुँदै नेकपाले तपाईंलाई अध्यक्ष उठायो नि, किन ? नेकपाले अध्यक्षको रूपमा उठाएको होइन, हामी चार जना उम्मेदवार थियौं । पवन अग्रवाल र राजकुमार राईले मलाई समर्थन गर्दा व्यपारा सङ्गठनले समर्थन गेको हुँदा र केही नेकपाको साथीहरू हुनुहुन्छ । नेकपाले नै चाहिँ उठाएको होइन, समर्थनचाहिँ पार्टीको हो उठाएको चाहिँ होइन ।
उद्योगी–व्यवसायीलाई पलायन हुनबाट रोक्छु- गिरिधारी सापकाेटा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































