पहिलो पटक फक्ताङ्लुङ मिडिया हाउसद्वारा आयोजित एसईई स्टेट वान सिङ्गिङ रियालिटी शो अन्तिम चरणमा पुगेको छ । शिक्षा र सङ्गीतलाई जोड्ने अभियान स्वरूप प्रदेश–१ का विभिन्न जिल्लाहरूबाट अडिसनमार्फत् छनौट गर्दै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल जेठ ३१ गते धरानको सभागृहमा हुँदैछ । यही सेरोफेरोमा मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बरकुमार तुम्वापोसँग डम्बर कार्कीले गरेको कुराकानीको
एसईई स्टेट वान सिङ्गिङ रियालिटी शोले रियालिटी शो कसरी सञ्चालन गर्ने भन्ने सन्देश दिएकाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































