शैलेश कुमार विष्ट इटहरीमै जन्मिएर लगभग तीन दशक भन्दा बढिको व्यवसायी अनुभव बटुलेका छन्र । दुइ कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको कार्यसमिति र हाल कार्यवाहक अध्यक्षकाे रूपमा रहेर आफ्नो अव्वलता देखाइसकेका छन् । उद्योग बाणिज्य संघको भवन इटहरी, तरहरा, अापगाछि, इटहरी बसपार्क क्षेत्र, बुढीखाेला, लिबपुर, पचरूखीलगायतका क्षेत्रहरूमा साेलार बत्ती तथा हटहरीका मुख्य बजार क्षेत्रमा सीसी क्यामेर जडान , इटहरीमा भएका व्यावसायीहरूकाे समस्याकाे समाधान गर्नेलगायत अन्य थुप्राै कायर्हरू गरेर अफ्नाे क्षमता देखाइ सकेका छन् । व्यवसायीहरुको हकहितका लागि उनको उल्लेख्य योगदानकै कारण आगामी असार १४ गते हुने संघको निर्वाचनमा अध्यक्षका लागि उनले उम्मेद्वारी दिएका छन् । साेहि विषयमा उनिसंग गरिएकाे कुराकानि :
म कार्यसमितिमा रहदा धेरै महत्वपूण कामहरू भएका छन् : शैलेश कुमार विष्ट
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































