साउन महिनाको सुरुवातसंगै सुरुहुने बोलबम यात्रामा धरानमा रहेको पिण्डेश्वर बाबाधाममा चतराबाट जल ल्याएर यहाँरहेका शिव मन्दिरमा चढाउने गर्द छन् । पिण्डेश्वर मन्दिरको प्रङ्गढमा बोलबम अवधि भर मेला पनि लाग्ने गर्द छ । यो अवधि भरी पिण्डेश्वरमा भारतका विभिन्न जिल्लाका साथै प्रदेश एककाका सम्पूर्ण जिल्लाहरबाट करिव पाचँ देखी सात लाख भक्तजनहरु आउने गर्द छन् । यस पटक पनि साउन महिना सुरुहुनु अगावै पिण्डेश्वर बाबाधाम समितीले बोलबमको समयमा आएका भक्तजनहरलाई सहजरुपमा मन्दिरको दर्शन गर्नकालागि विभिन्न खाले तयारी गरीरहेको छ । यसै विषयमा पिण्डेश्वर बाबाधाम समिती अध्यक्ष बिकासकुमार बनेपाली संग गरीएकाे कुराकानी ।
पिण्डेश्वर बाबाधामका बाेलबमकाे कस्ताे तयारी हुदै छ ? बिकासकुमार बनेपाली संग गरीएकाे कुराकानी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































