धरानको तस्विरलाई सगरमाथासम्म पुर्याउने धरानकै चेली देउराली चाम्लिङलाई आइतबार धरानको तस्विर शिखरमा पुर्याएर धरानको पर्यटन प्रर्वधन गरेको भन्दैं आरोही देउराली चाम्लिङ धरान उपमहानगरपालिकालाई नगद एक लाखसहित सम्मान गरेको छ । यहि बिषयमा देउराली चाम्लिङसंग गरीएकाे कुराकानी ।
अक्सिजनकाे पाटाे हेरीदिन भनेकाे थिए, एकलाख दिएर सम्मान गर्नु भएकाे छ खुसी छु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































