प्रदेश एककाे पर्यटकीय हवकाे रूपमा विकास गर्न धरान उपमहानगरपालिकाले धरानका पर्यटन संभावभावनाका क्षेत्रहरूकाे प्रर्वधन र धरानकाे पर्यटकीय विकासकालागी गुरू याेजना बनाएर काम अगाडि बडाएकाे छ । स्थानिय सरकार धरान उपमहानगरपालिकाले पर्यटनकाे प्रर्वधन गरीरहदा धरानकाे व्यस्त बजार भानुचाैकमा यातायत व्यावसायी तथा सडक बालबालीकाकाे गतिविधिले भानुचाैक क्षेत्रनै पर्यटन मैत्री नभइसकेकाे महसुस गराउछ ।