देउराली। भारतीय संविधानले कास्मिरलाई दिको विशेष अधिकार मोदी सरकाले कटाैती गरेसंगै भारतीय प्रतिनिधिसभा देखी राष्ट्रिय सभासम्म चर्चामा रहेको कास्मिर विषय नेपालको प्रतिनिधिसभामा पनि प्रवेश पाएको छ ।

हिजो असार २१ गते भएको प्रतिनिधि सभाको बैठकमा सभासद प्रेम सुवालले उक्त विषयको उढान गरेका हुन् ।

उनले कास्मिरको विषयलाई लिएर ३ पटक युद्ध समेत भएको भारत र पाकिस्तान समेत सदस्य राष्ट्र रहेको सार्क सम्मेलन लामेसमयदेखी नहुनु,  भारतको र पाकिस्तानको समस्याको रुपमा रहेको कास्मिरलाई एकलैटी ढ्गले भारतको संविधानले नै दिएको विषेश अधिकार कटैती गर्नाले नेपाल र भुटान जस्ता देशलाई के असर पार्ला त्यो सरकारले प्रष्ट पार्न आग्रह गरेका छन् ।

त्यस्तै याे घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्री विदेश गरए कुनैपनि सम्झैतामा हस्ताक्षर गरीहाल्न नहुने बताएका छन् ।