२०३८ सालमा बनेकाे २ किलाेवाडकाे पलविद्युत अायाेजना विग्रीएर बन्द भएसंगै जुम्लामा अध्याराे भएकाेले विद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिङ र उर्जा मन्त्री वर्षमान पुनलाई लामाेसमयदेखी भेटेर जुम्लाकाे समस्या रख्न चाहदा फाेन समेत नउठाएकाे भन्दै सभासद गजेन्द्रबहादुर महतले प्रतिनिधि सभा वैठकमा कुलमान घिसिङ र वर्षमान पुनलाई भेटगरेर समस्या रख्ने वातावरण मिलाउन ध्यनाकर्षण गराएका छन् ।

उनले प्राधिकरणले धेरै प्रगती गरेकाे भन्दै भन्ने गरे पनि अझै जसम्लाका १ लाख जनता अध्याराेमै रहेकाे बताएका छन् ।

प्रधिकरणले भारतलाई बेन्ने भनिएकाे विद्युत जिम्लेलीलाई बेच्न सुझाएका छन् ।

अध्याराेकाे कारण विद्याथीहरूले पढ्न नपाएकाे र दैनिकी कष्टकर बन्दै गएकाे भन्दै अक्राेश पूर्ण घिसिङ र पुनलाइ श्री ३ महाराज भनेका छन्। उनले प्रधिकरण र उर्जा मन्त्रीले अाफुलाई कमीसन दिनेकाे मात्रै काम गर्ने गरेकाे सुन्दै अाएकाेमा अाफ्नाे समस्या समेत रख्ने वातावरण नवनेकाेले त्याे सत्य हुनसक्ने अासंका समेत गरेका छन् ।