धरानमा विश्वमै दुर्भल र विषालु मानिने किङ कोब्रा फेलापरेकाे छ ।

धरान २० स्थित कालीखोला क्षेत्रमा किङ कोब्रा भेटिएको हो । सर्पकाे  इलाका वन कार्यालय मंगलबारेका सशस्त्र वन रक्षक प्रेम विष्टले उद्दार गरेरका थिए ।


भिडियाे सामाजिक सञ्जालबाट