चेत बहादुर केशी अपाङ्गता भएकाहरूका प्रेरणा

  • मंसिर २१, २०७६
  • ९४ पटक पढिएको
  • निलिफा सुब्बा

धरान सुनसरी / जन्मजात नै शारिरिक अपाङ्ग भएका दाङ्ग तुलसीपुरका शान्तीनगर गाउँपालिका ५ निवासी चेत बहादुर के.शी शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि भने उदारणिय ब्यक्ति बनेका छन । उनी राष्ट्रिय अपाङ्गता साँस्कृतिक प्रतिष्ठानका सह सयोजक पनि हुन । उनले शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई हौसला दिनको लागि विभिन्न ठाउँमा आफनो नृत्य प्रर्दशन गर्दै हिड्नेगरेका छन आफनो कलाहरु सबैलाई देखाउन पाउदा खुशी लाग्गेको चेत बहादुर के.शी. बताउछन ।

शारिरिक अपाङ्गता भएकाहरु ब्यक्तिmहरुुमा पनि लुकेको कला तथा प्रतिभाहरु पनि हुन्छ भन्ने कुरालाई चेत बहादुर के.शी ले समाजमा रामो्र सन्देश दिएका छन । उनको यो सन्देश लाई तपाई हामीले पनि प्रा्ेत्साहन गर्ने जरुरी छ ।

दुई महिनाभित्र व्याव ...

  काठमाडाैं / नेपालमा भैँसीपालनको दीर्घकाली ...

अन्तर्राष्ट्रिय नेटर ...

विराटनगर/ अन्तर्राष्ट्रिय नेटर्वक बनाएर अनलाइन सपिङको न ...

फेसन शोबाट विश्व कीर ...

सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘माउण्ट एभ ...

विजयी धरान काङ्ग्रेस ...

२०१७ साल पौष गतेको घटना घट्नु ठिक एक महिना १४ दिन अघि अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved