मिस पूर्वाञ्चल २०१९ : साधारण जीवन भन्दा फरक जीवनशैली सिकाउछ - एन्जेल राई

  • मंसिर २९, २०७६
  • १५८ पटक पढिएको
  • ब्लाष्ट खबर

किशाेरीहरूकाे व्यक्तित्व विकासका लागी  संञ्चालन हुदै आएकाे पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलकाे १० औं संस्करण  मिस पूर्वाञ्चल २०१९ मा प्रदेश १ का १० बढि जिल्लाका २० जना किशाेरीहरू प्रतिस्प्रधामा यतिवेला धरानमा आएका छन् ।

लामाे समयदेखी धरानमा रहेर विभिन्न खाले छनाै चरणहरू पार गर्दै आएकी प्रतिस्पर्धी अंक २ एन्जेल राई भन्छिन् - मिस पूर्वाञ्चलले साधारण जीवन भन्दा फरक जीवनशैली सिकाउछ । भिडियाेमा 

दुई महिनाभित्र व्याव ...

  काठमाडाैं / नेपालमा भैँसीपालनको दीर्घकाली ...

अन्तर्राष्ट्रिय नेटर ...

विराटनगर/ अन्तर्राष्ट्रिय नेटर्वक बनाएर अनलाइन सपिङको न ...

फेसन शोबाट विश्व कीर ...

सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘माउण्ट एभ ...

विजयी धरान काङ्ग्रेस ...

२०१७ साल पौष गतेको घटना घट्नु ठिक एक महिना १४ दिन अघि अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved