किशाेरीहरूकाे व्यक्तित्व विकासका लागी  संञ्चालन हुदै आएकाे पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलकाे १० औं संस्करण  मिस पूर्वाञ्चल २०१९ मा प्रदेश १ का १० बढि जिल्लाका २० जना किशाेरीहरू प्रतिस्प्रधामा यतिवेला धरानमा आएका छन् ।

लामाे समयदेखी धरानमा रहेर विभिन्न खाले छनाै चरणहरू पार गर्दै आएकी प्रतिस्पर्धी अंक २ एन्जेल राई भन्छिन् - मिस पूर्वाञ्चलले साधारण जीवन भन्दा फरक जीवनशैली सिकाउछ । भिडियाेमा