ब्लाष्टखबर । धरान १ रेडक्रस चाैकमा सबारी दुर्घटना हुदाँ माेटरसाइकल चालक घाइते भएका छन् ।

चाैककाे उत्तरी दिशाबाट आउदै गरेकाे काे १ च ७२८२ नम्बरकाे बुलेराे र विपरीत दिशामा गरेकाे   काे २६ प २५२० नम्बरकाे माेटरसाइकल एक आपसमा ठक्कर खादा माेटर साइकल चालक सर्लाही जिल्ला राजगढ नगरपालिका ६ का २२ वर्षीय मुन्ना चाैधरी घाइते भएका हुन् । 

घाइते चाैधरीकाे उपचारकालागी विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचार भइरहकाे छ भने, दुर्घटना भएका सवरीहरू प्रहरीकाे नियन्त्रणमा रहकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

घाइते चाैधरीकाे हात र ओठमा सामान्य चाेट लागेकाे छ ।