ब्लाष्टखबर ।  बिहारको प्रतिष्ठित अस्पताल पटना मेडिकल कलेजमा  बुधबार, साढे ६ महिनाको बच्चाको  शल्यक्रिया गरि पेटबाट भ्रुण निकालेको सार्वजनिक भएको छ।

 बच्चाको पेटबाट २५० किलोग्रामको भ्रुण निकालीएकाे शिशु विभागका सर्जन डा. अमरेंद्र कुमारले समाचार एजेन्सी आईएएनएसलाई बताएका छन्। उनले बच्चा दुई महिनाको हुदाँ देखीनै पेट फुल्ने समस्या उत्पन्न हुन थालेकाे बताउदै । समय वित्दै जादाँ पेटमा रहेकाे गर्दा बच्चाको पेटमा रहेकाे गर्भ पनि हुर्कदै गरेकाे बताए ।

बिहारको बक्सर जिल्लाकाे उक्त शिशुमा पेटदुख्नु समस्या भउकाे भन्दै अविभावकले जिल्लाकै अस्पतालमा देखाएपछि ट्युमर भएकाे हुनसक्ने भन्दै रेफर गरेकाे जानकारी गराएका मेडिकल कलेजका शिशु विभाग प्रमुख डा. अमरेंद्र कुमारले  पाँच लाख मध्ये एक बच्चाले त्यस्तो अवस्था देखीने सञ्चारमाध्यमलाइ बताएका छन्र । 

 

स्राेत : आजतक