श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल फागुन २२ गते बिहीबार, ०५ मार्च २०२० । फागुन शुक्लपक्षको दशमी तिथि ०८ः१८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र आद्र्रा ०६ः५८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः२६ र सूर्यास्त ६ः०६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । सेवा गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शरीर स्फूर्ति बढ्नेछ । आम्दानीको नया“ स्रोत मिल्ने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । माङ्गलिक कार्यक्रममा संलग्न भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । ठिक समयमा सही निर्णय लिन सकिएला । सांस्कृतिक कार्यक्रममा संलग्न भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा स्फूर्ति उमङ्ग छाउनेछ । ठिक समयमा सही निर्णय लिन सकिएला । सांस्कृतिक कार्यक्रममा संलग्न भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।