श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २४ गते शनिबार, ०७ मार्च २०२० । फागुन शुक्लपक्षको त्रयोदशी तिथि २३ः१८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा २३ः३९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः२४ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रमम संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । आफन्तको सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय उत्तमखालको छ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । अतिथि सेवा सत्कार गर्नुपर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा खासै मन नजाला । पारिवारिक जीवनमा केही समस्या आउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । बहुमूल्य वस्तु उपहारमा मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ । यात्रा फलदायी देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचर सुन्न पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा खासै मन नजाला । पारिवारिक जीवनमा केही समस्या आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।