श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २६ गते सोमबार, ०९ मार्च २०२० । फागुन शुक्लपक्षको पूर्णिमा तिथि २३ः५३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी २३ः३९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२२ र सूर्यास्त ६ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आरम्भ गरेको कामले तिव्रता पाउनेछ । काम गर्ने जोश जा“गर र हिम्मत बढ्ला ।लाभदायी यात्रा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा उमङ्ग र उत्साह छाउला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नपत्याएका साथीभाइबाट उचित सहयोग मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । प्रतिस्पर्धात्मक काममा विजय भइएला । रमाइलोमा दिन बित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । महत्वपूर्ण अवसर गुम्न सक्छ । सवारी साघन तथा हतियारको प्रयोगमा सावधान हुनुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । लाभदायी यात्रामा सरिक भइएला । पारिवारिक सुख मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
माया–प्रेमको सम्बनध विस्तार हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुुनेछन् । आफन्त तथा साथीभाइको सहयोग प्राप्त हुनेछ ।