श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत ०१ गते शनिबार, १४ मार्च २०२० । चैत्र कृष्णपक्षको पञ्चमी तिथि १२ः३० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र विशाखा १८ः२० बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्याेदय ६ः१६ र सूयास्त ६ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) धामिर्क तथा सामाजिक कायक्रममा सलंग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धन आजर्नका नया “सा्रतेहरू फलो पनर्छेन । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । विशेष सहयोग प्राप्त हुनेछ ।

मिथनु (का, कि, कु, घ, ङ, छ, के, काे, ह) समय सामान्यखालको छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला । आर्थिक सङ्कट आइपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सवोमलूक कायत्र्रmममा सलंग्न भइएला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । राजनैतिक क्षेत्रमा उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्या आइपर्न सक्छ । अनावश्यक काममा धन खर्च हुनेछ ।

वृिश्चक (ताे, ना, नि, नु, ने, नाे, या, यि, यु) खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

नु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मकर (भाे, ज, जि, खि, खु, खे,खाे, गा, गि) कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । कार्य– व्यवसायमा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय राम्रो छ । जागिर बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।