धरान / आज संक्रमितको संख्था ४४८ थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख एंव प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार धरान, विराटनगर, जनकपुर, काठमाडौं, पोखरालगायत प्रोगशालामा गरिएको पिसिआर रिर्पोट अनुसार आज मात्र ४४८ जना थपिएका हुन ।
नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । उनका अनुसार वीपी प्रतिष्ठानको परीक्षणमा ३१ जना, विराटनगरमा ९ जना, शिक्षण अस्पतालमा १८ जना, भरतपुरमा ८ जनाको रिर्पोटमा पोजेटिभ देखिएको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
नेपालमा संक्रमितको संख्या ५ हजार नाग्यो, आज ४४८ थपिए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































