भण्टाबारी । सप्तकोशी नदिमा पानीको बहाव ३ लाखबढी मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च पुगेको छ । बिहान ६ बजे सप्तकोसी नदिमा पानीको बहाव ३ लाख २९ हजार ३८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको हो । ५६ मध्ये ४६ ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाव ३ लाख नाघ्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































