ब्लाष्टखबर । काेराेना महामारीकाे जानेखिमलाई मध्यनज गरी चैत ११ गतेबाट गरिएकाे लकडाउन खुकुलाे गर्दै गएकाे सरकारले भदै १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उड़ान सुचारू गर्ने भएकाे छ ।
लामाे समय देखी उडान बन्द हुदाँ विदेशबाट नेपाल आउने तथा जनाे यात्रुहरूकाे सहजिकरण गर्न र हवाई मार्गबाट हुने व्यापार व्यावसायलाई पनि ध्यानमा राखी हवाई उडान सुरू गरिन लागेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफिङमा प्रा.डा. जोगेश्वर गौतमले बताएका छन् ।
उनले छिमेकी मुलुक तथा अन्य देशहरूले हवाई सेवा सरू गर्दा संक्रमणमा एक्कासी बृद्धि भएकाे कुरालाई मनन गर्दै मान्त्रालयले ताेकेकाे मापदण्ड अनुरूप संञ्चालन गर्न हवाई उडान कम्पनिहरलाई अनुराेध पनि गरेका छन् ।